Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बंगलादेशको एक रेस्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको मृत्यु

    बंगलादेशको एक रेस्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 513
    SHARES

    एजेन्सी । बंगलादेशको एक भवनमा भिषण आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ।

    राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी भएको हो। बहुतले भवनमा लागेको आगो चाँडै फैलिएको थियो र दर्जनौं मानिस आगलागीमा फसेका थिए।



    ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् । रेस्टुरेन्ट रहेको भवन सात तलाको छ। यसमा धेरै रेस्टुरेन्ट, कपडा पसल र फोन पसलहरू छन्।



    आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको छ ।

    आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार