Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसदीय चुनाव लड्दै बंगलादेशी क्रिकेट कप्तान शाकिब

    संसदीय चुनाव लड्दै बंगलादेशी क्रिकेट कप्तान शाकिब

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 555
    SHARES

    काठमाडौँ । बंगलादेशी क्रिकेट टिमका कप्तान शाकिब अल हसनले संसदीय चुनाव लड्ने भएका छन् ।

    बंगलादेशको सत्तारुढ दल अवामी लिगले उनलाई सांसदमा उठाउने भएको हो ।



    ढाका ट्रिब्युनका अनुसार अवामी लिगले शाकिबलाई उनकै गृहनगर मगुरा(१ क्षेत्रबाट सांसदमा उठाउने निर्णय गरेको छ ।



    आइतबार पार्टी महासचिव ओबैदुल कादेरले एक पत्रकार सम्मेलनमा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका हुन् ।

    बंगलादेशमा आगामी जनवरी ७ मा देशको १२ औं संसदीय निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार