Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बंगलादेशी कप्तान तमिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    बंगलादेशी कप्तान तमिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले सन्यास लिएका छन् । इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

    तमिमले बिहीबार पत्रकार सम्मेलन गर्दै विश्वकप अघि नै उनले आफ्नो १६ वर्षीय अन्तर्राष्ट्रिय करियर टुङ्गयाउने निर्णय गरेका हुन् ।



    बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो । बंगलादेश क्रिकेट बोर्डले नयाँ कप्तानको नाम सार्वजनिक गरेको छैन



    तमिमले सन् २००७ मा टिनएजर हुँदै जिम्बाव्वे विरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार