Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट

    राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 642
    SHARES

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् ।

    नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए ।



    सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा दिए । सुमन नवलपरासीका हुन् । इशा भने काठमाडौंकी हुन् । उनी अध्ययन सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन् । सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन् ।



    असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार