Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता

    बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 669
    SHARES

    काठमाडौं । मैत्रिपूर्ण फुटबलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले दोस्रो गोल गरेको हो । दुबै गोल अञ्जन विष्टले गरे ।



    खेलको १८औं मिनेटमा बिमल घर्ती मगरको फ्रिकिकमा अञ्जनले हेडमार्फत गोल गरेका थिए ।



    तेज तामाङको प्रहार बंगलादेशी गोलकिपरले बचाएका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गाले गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार