Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बंगलादेशविरुद्ध पहिलो हाफमा अञ्जन विष्टको ह्याट्रिक

    बंगलादेशविरुद्ध पहिलो हाफमा अञ्जन विष्टको ह्याट्रिक

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 780
    SHARES

    काठमाडौं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।

    दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् ।



    अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । २७औं मिनेटमा उनले नै दोस्रो गोल गरे ।



    भने खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरेका हुन् । अहिले खेलको पहिलो हाफ सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार