Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • यी नौ जना एमालेको प्रचार विभागमा मनोनीत [नामावलीसहित]

    यी नौ जना एमालेको प्रचार विभागमा मनोनीत [नामावलीसहित]

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ ।

    बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ जना सदस्य मनोनीत गरेको हो ।



    यसअघि मंसिरमा बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा र उपप्रमुखमा विष्णु रिजाललाई मनोनीत गरेको थियो । गुरुङ एमालेका उपमहासचिव हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।



    थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार