Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • यी हुन् वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले सय दिनमा गरेका काम [सूचीसहित]

    यी हुन् वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले सय दिनमा गरेका काम [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । वाग्मती प्रदेशमा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका रूपमा आएपछिको एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गरिएको छ ।

    आफू नेतृत्वको सरकारले २०७८ कात्तिक ११ गते पदबहाली भएपछि गरेका उपलब्धि आज शुक्रवार मुख्यमन्त्री पाण्डेले प्रदेशका मन्त्रीहरू, सचिवहरू, पत्रकारहरूको रोहबरमा सार्वजनिकगरेका हुन् ।



    मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख उपलब्धि ६७ बुँदामा सार्वजनिक हुन् ।



    प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ गठित सरकारले कार्यभार सम्हालेको आज एक सय दिन पुगेको उपलक्ष्यमा गरेका कामहरू सार्वजनिक गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार