Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना भाइरस

    १ हजार ५७० जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

    १ हजार ५७० जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

    ६ हजार १४७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा कुल १,५७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप ६ हजार १४७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् ।



    हालसम्म देशभर ११ हजार ८२७ जनाले ज्यान गुमाइसकेका छन् ।

    यसैगरि हाल देशभर ४० हजार १११ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार