Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीबारे दीपकराज गिरीले भने- कसैको सहयोग चाहिन्न भनेर उफ्र्ने भनेको बेलुका क्वाटर खाएपछि मात्रै हो

काठमाडौँ । हाँस्यकलाकार एवं अभिनेता दीपकराज गिरीले पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे धारणा सार्वजनिक गरेका छन्।

एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अमेरिकी विदेश मन्त्रीको ‘धम्कीपूर्ण’ फोनपछि कलाकार गिरीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

एमसीसी पास गर्न प्रधानमन्त्री देउवा, ओली र प्रचण्डलाई अमेरिकी विदेश मन्त्रीको ‘धम्कीपूर्ण’ फोन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077