Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशमा पश्चिमी वायुको सामान्य प्रभाव, आंशिक देखि सामान्य बदली

    देशमा पश्चिमी वायुको सामान्य प्रभाव, आंशिक देखि सामान्य बदली

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 819
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न चार वटा प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण आंशिक देखि सामान्य बदली रहेको छ ।

    हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । यस्तै अहिले बिहान तराईका केही भू–भागमा हुस्सु लागेको छ ।



    भने अन्य भूभागमा मौसम सफा रहेको छ ।तराई भू–भागका तथा नदीतटीय क्षेत्रमा लागेको हुस्सु÷कुहिरो बिस्तारै हटेर जाने महाशाखाको भनाई छ ।



    दिउँसो देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार