Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।

    आज बिहाज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।



    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।



    प्रदेश–१ र वाग्मती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार