Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आजको मौसम : गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

    आजको मौसम : गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ । शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।



    त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार