Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : नर्विच सिटीलाई हराउँदै लिभरपुल विजयी

    इंग्लिस प्रिमियर लिग : नर्विच सिटीलाई हराउँदै लिभरपुल विजयी

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।



    घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ ।



    लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार