Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’, बानेश्वरलाई निषेधित क्षेत्र घोषणा

    संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’, बानेश्वरलाई निषेधित क्षेत्र घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 993
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    पछिल्लो समय एमसीसीविरुद्ध विभिन्न दलहरूले दिनहुँ विरोध प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



    यस्तै, संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । आज बस्ने संसद बैठकमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश हुने बुझिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार