Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हिन्दुराष्ट्रको मागसहित राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने

    हिन्दुराष्ट्रको मागसहित राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 690
    SHARES

    काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखेर संयुक्त रुपमा प्रदर्शन गर्न लागेको हो ।



    भोली दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको बताईएको छ ।



    सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार