Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

    राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 462
    SHARES

    काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

    बैठक दिउँसो १ बजे बस्न लागेको हो ।



    बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृष्य, आन्दोलनको तयारी , बृहत् मोर्चा निर्माण ,संगठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र सकृय सदस्यता बितरण अभियानका बारेमा छलफल हुने छ ।



    बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नेछन् भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने बतायउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार