Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आज काठमाडौंमा बृहत जनप्रदर्शन गर्दै राप्रपा नेपाल

    आज काठमाडौंमा बृहत जनप्रदर्शन गर्दै राप्रपा नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 390
    SHARES

    काठमाडौं । राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना लगायतका माग राख्दै आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

    दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको हो ।



    भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ ।



    आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार