Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • संसद भवन पुगे प्रधानमन्त्री देउवा

    संसद भवन पुगे प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 789
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

    दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा संसद भवन नयाँ बानेश्वर पुगेका हुन्। यद्यपि बैठक अझै सुरु भने भएको छैन ।



    एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र पुरै तनाबग्रस्त बनेको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा समेत प्रहार गरेको छ।



    संसदको कार्यसूचीमा एमसीसी पनि रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार