Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक [सूचीसहित]

    सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    सशस्त्रमा ७५ जनाका लागि खुलाइएको इन्सपेक्टर विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका हुन् ।



    परीक्षाको नजिता सोमबार सार्वजनिक भएको छ । लिखित परीक्षामा मागभन्दा थोरै संख्यामा उत्तीर्ण भएका छन् ।



    इन्सपेक्टरका लागि परीक्षामा तीन सय ७१ जना सहभागी भएका थिए ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार