Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्स्पेक्टरको प्रारम्भिक स्वास्थ्य परीक्षणमा १७६ जनाले निकाले नाम (पास हुनेहरुको नामसहित)

    इन्स्पेक्टरको प्रारम्भिक स्वास्थ्य परीक्षणमा १७६ जनाले निकाले नाम (पास हुनेहरुको नामसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जनपद तर्फको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा प्रकाशित भएको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को दर्ता नम्बर ३११४ देखि ५०३९ सम्मका उम्मेदवारहरुको मिति २०७८÷१२;१७ गते लिईएको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा प्रकाशित भएको हो ।



    परीक्षा सञ्चालन समितिले विहिबार साँझ परीक्षाफल प्रकाशित गर्दै उतिर्ण हुनेहरुलाई २० गते विहान ९ बजे नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विस्तृत स्वास्थ्य परीक्षणका लागि सम्पर्क राख्न समेत सुचीत गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार