Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल प्रहरीको इन्सपेक्टरर्फको लिखित परीक्षाको नजिता प्रकाशित( हेर्नुहोस सूची )

    नेपाल प्रहरीको इन्सपेक्टरर्फको लिखित परीक्षाको नजिता प्रकाशित( हेर्नुहोस सूची )

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 6.4K
    SHARES

    काठमाडौं। लोक सेवा आयोगले  नेपाल प्रहरीको  प्रहरी निरीक्षक (इन्सपेक्टर)तर्फको  लिखित परीक्षाको नजिता प्रकाशित गरेको छ।

    नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक  पदमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७६ माघ १ गते विज्ञापन प्रकाशित गरेको थियो।



    प्रहरी प्रधान कार्यालयले उर्तिण भएका उम्मेदवारको २०७७ साल फागुन १६ गते विहान ९ बजे नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा स्वास्थ्य परीक्षण सञ्चालन हुने जनाएको छ।



    लिखित परीक्षाको नजिता प्रकाशित (नामसहित)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार