Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : नर्विच सिटीलाई हराउँदै साउथह्याम्पटन विजयी

    इंग्लिस प्रिमियर लिग : नर्विच सिटीलाई हराउँदै साउथह्याम्पटन विजयी

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराउँदै साउथह्याम्पटन विजयी भएको छ ।

    गएराति भएको खेलमा साउथाम्टनले नर्विच सिटीमाथि २–० गोलले जित हात पारेको हो ।



    खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको साउथाम्टनले दोस्रो हाफको ८८ औं मिनेटमा अर्को गोल थपेको थियो ।



    लिगमा महत्वपूर्ण तीन अंक हात पार्दै एक स्थान सुधार गर्ने क्रममा साउथाम्टनले २–० को जित हात पारेको हो ।

    यससँ लिगमा उसले २६ खेलबाट ३५ अंक जोडेको छ । साउथाम्टन लिगको नवौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार