Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपामा रेखा थापासहित १४ महिला केन्द्रीय सदस्यमा मनोनीत (नामावली)

    राप्रपामा रेखा थापासहित १४ महिला केन्द्रीय सदस्यमा मनोनीत (नामावली)

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

    राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।



    मनोनित हुनेहरुको नामावली :



    लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार