Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • असार १ र २ मा विधान अधिवेशन गर्ने जसपाको निर्णय

    असार १ र २ मा विधान अधिवेशन गर्ने जसपाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

    गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।



    उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ।



    यस्तो छ अधिकारीले जारी गरेको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार