Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपा सांसद प्रदीप यादवमाथिको कारवाही फिर्ता (पत्रसहित)

    जसपा सांसद प्रदीप यादवमाथिको कारवाही फिर्ता (पत्रसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का सांसद् प्रदीप यादवमाथि गरिएको अनुशासनको कारबाही फिर्ता भएको छ । यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनसम्बन्धी कारबाही गरेको थियो।

    ‘यही फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो कारबाही फिर्ता लिने निर्णय गरिएको व्यवहोरा अवगत गराइन्छ’, जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा यादवलाई पठाइएको पत्रमा भनिएको छ।



    सांसद यादवले आफूलाई मन्त्री नबनाएपछि कतिपय ठाउँमा कार्यकर्तालाई प्रयोग गरेर अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका थिए।



    यस्तो छ पत्र:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार