Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सय घटे कोरोना संक्रमित, मृत्यु शून्य

    सय घटे कोरोना संक्रमित, मृत्यु शून्य

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआरविधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यही अवधिमा थप २६२ जना निको भएका छन् भने कसैले पनि ज्यान गुमाएनन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार