Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रचण्डका कान्छी छोरी र ज्वाईं नै बने पार्टी केन्द्रीय सदस्य

    प्रचण्डका कान्छी छोरी र ज्वाईं नै बने पार्टी केन्द्रीय सदस्य

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् ।

    सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् ।



    जसमा आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।



    गत पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । त्यतिबेला २३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो। केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार