Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गंगा दाहालले व्यापारीसँग रकम बुझेको प्रमाण मसँग छ, जनता र मिडियामा लिएर जानेछु : अमरेश सिंह

    गंगा दाहालले व्यापारीसँग रकम बुझेको प्रमाण मसँग छ, जनता र मिडियामा लिएर जानेछु : अमरेश सिंह

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेश सिंहले प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग रकम बुझेका सबै प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन ।

    आइतबार बिहान सामाजिक सन्जालमार्फत उनले यस्तो दाबी गरेका हुन् ।



    उनले समय आएपछी सबै प्रमाण जनता र मिडियामा लिएर जानेसमेत चेतावनी दिए ।



    उनले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्पापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।´

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार