Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोदी र पुटिनबीच फोनवार्ता, जेलेन्स्कीसँग सिधा कुरा गर्न पुटिनलाई मोदीको आग्रह

    मोदी र पुटिनबीच फोनवार्ता, जेलेन्स्कीसँग सिधा कुरा गर्न पुटिनलाई मोदीको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् ।

    वार्ताका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग सिधै वार्ता गर्न सुझाव दिएका हुन् ।



    सोमबार भएको पुटिन र मोदीबीच भएको कुराकानीका क्रममा मोदीले पुटिनलाई जेलेन्स्कीसँग सिधा कुरा गरेर समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ ।



    कुराकानीमा पुटिनले मोदीलाई युक्रेन र रुसी पक्षबीचको सम्झौता कुन अवस्थामा छ भन्नेबारे जानकारी दिएका थिए । पुटिनसँग कुरा गर्नुअगाडि मोदीले जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार