Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेन युद्धः अग्रमोर्चामा खटिएका सैनिक जोडीले गरे बिहे

    युक्रेन युद्धः अग्रमोर्चामा खटिएका सैनिक जोडीले गरे बिहे

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 969
    SHARES

    काठमाडौँ । युक्रेनको राजधानी किएभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन्।

    बिबिसीले सार्वजनिक गरेको भिडियोमा उनीहरुले सैनिक शैलीमा विवाह गरेको देख्न सकिन्छ।



    किएभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार