Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे संयुक्त बलका कमान्डर मोस्कालोभलाई बर्खास्त

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे संयुक्त बलका कमान्डर मोस्कालोभलाई बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 468
    SHARES

    फाइल फोटो

    युक्रेन । युक्रेनी संयुक्त बलका कमान्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभ बर्खास्त भएका छन् ।

    राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मोस्कालोभलाई बर्खास्त गरेका हु्न् ।



    किभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमान्डर नियुक्त गरिएको थियो ।



    मोस्कालोभलाई बर्खास्त गर्नुको कारण नखुलाइए पनि उनको कार्यशैलीलाई लिएर जेलेन्स्की असन्तुष्ट रहँदै आएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार