Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • रुसी र युक्रेनी विदशमन्त्रीबीच टर्कीमा वार्ता, युद्धविराम गराउन विफल

    रुसी र युक्रेनी विदशमन्त्रीबीच टर्कीमा वार्ता, युद्धविराम गराउन विफल

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता पनि निष्कर्षविहीन सकिएको छ ।

    भेटमा युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले जनाएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए ।



    लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे । युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए ।



    कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार