Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले बोलायो सचिवालय बैठक, यी हुन् एजेन्डा

    एमालेले बोलायो सचिवालय बैठक, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।

    केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।



    बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ । बैठकले अहिलेसम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्ने छ ।



    सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार