Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

    एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 939
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

    बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको हो । बैठकले अहिलेसम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्ने छ ।



    सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।



    स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार