Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमालेद्धारा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा निर्देशक समिति गठन

    एमालेद्धारा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा निर्देशक समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।

    अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलवार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा निर्देशक समिति गठन गरेको हो ।



    एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई छन् ।



    त्यस्तै पूर्वअर्थमन्त्री युवराज खतिवडा डा. दिनेश देवकोटा डा. अन्जान शाक्य डा. राजेश अहिराज र अजय शर्मा रहेका छन् । यस्तै बैठकले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बोलाउने समेत निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार