Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 798
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे दलको बैठक नयाँबानेश्वरमा बस्न लागेको हो ।

    सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भोलिपल्ट एमालेले बैठक आह्वान गरेको छ । आजको बैठकमा सरकारको पछिल्लो कदमलगायतका विषयमा छलफल गर्नेछ।



    मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसदका चालू अधिवेशन अन्तयको घोषणा गरेकी थिइन् ।



    एमालेले गत भदौ २३ देखि नै संसद अवरुद्ध र नाराबाजी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार