Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कांग्रेसले चैत ११ गतेका लागि बोलायो केन्द्रीय समितिको बैठक, यी हुन एजेन्डा

    कांग्रेसले चैत ११ गतेका लागि बोलायो केन्द्रीय समितिको बैठक, यी हुन एजेन्डा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ गते बस्ने भएको छ ।

    दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।



    बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    यस्तै, बैठकको अर्को अजेन्डाका रुपमा संसदीय समिति गठनको विषय पनि समेटिएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई अनुरोध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार