Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बुधबार बस्ने गरी कांग्रेस बैठक स्थगित, सभापतिले जवाफ दिन बाँकी

    बुधबार बस्ने गरी कांग्रेस बैठक स्थगित, सभापतिले जवाफ दिन बाँकी

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 579
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    सोमबारको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो ।



    आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए ।



    महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ ।

    सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार