Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • दोस्रो दिनको कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा

    दोस्रो दिनको कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

    मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु भएको हो ।



    आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुनेछ । कांग्रेस केन्द्रीय समितिको बैठकको मंगलबारदेखि सुरु भएको थियो ।



    मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए । ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार