Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सलमान खान मे २८ मा नेपाल आउँदै

    सलमान खान मे २८ मा नेपाल आउँदै

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सन् २०२२ को मे २८ गते भारतका सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् ।

    सामाजिक सञ्जालमा भिडिओ सन्देश सार्वजनिक गर्दै सलमान खान आफू नेपाल आउन लागेको जानकारी गराएका हुन् ।



    उनले आफू ‘दशंग टुर’ अन्तर्गत नेपाल आउँन लागेको जानकारी दिए । मे २८ मा दशरश रंगशालामा आउँन लागेको बताएका छन् ।



    नेपाल आएर धेरै रमाइलो गर्ने भन्दै सबैलाई सुरक्षित रहन उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार