Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : घोषणापत्रका लागि एमालेले बनायो कार्यदल

    स्थानीय तह निर्वाचन : घोषणापत्रका लागि एमालेले बनायो कार्यदल

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।

    एमालेले बिहिबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।



    कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार