Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आज

    नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आज

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालले आज पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेल्दैछ । दुई ओडिआई सिरिजअन्तर्गत नेपालले पहिलो पटक घरेलु मैदान पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

    खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ ।



    एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ ।



    नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार