Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एमालेको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

    एमालेको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 921
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै छ ।

    बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बस्न लागेको हो ।



    केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने बताइएको छ ।



    नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार