Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • राजश्व विभागले छापा मारेपछि व्यवसायीहरु आन्दोलित

    राजश्व विभागले छापा मारेपछि व्यवसायीहरु आन्दोलित

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 870
    SHARES

    झापा । राजश्व अनुसन्धान विभाग इटहरीले झापाको विर्तामोडस्थित एक पसलमा छापा मारेपछि व्यवसायी आन्दोलित भएका छन् ।

    विभागले बिहीबार दिउँसो बिर्तामोडस्थित शाह कपडा पसलमा छापा मारेको थियो । बन्दुक देखाएर आतंकित पार्ने काम भएकाले आन्दोलित हुनु परेको व्यवसायीहरुले बताएका छन् ।



    उनीहरुले विर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार