Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सार्वजनिक सवारीको भाडा बढ्यो, भाडादर आइतबार सार्वजनिक गरिने

    सार्वजनिक सवारीको भाडा बढ्यो, भाडादर आइतबार सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको छ ।

    मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा हाल कायम भएको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।



    एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।



    आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ । यस्तै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार