Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बढ्यो सार्वजनिक गाडीको भाडा, कुन ठाउँ पुग्न कति ? [सूचीसहित]

    बढ्यो सार्वजनिक गाडीको भाडा, कुन ठाउँ पुग्न कति ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।



    विभागका अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ ।



    पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६।८३ प्रतिशतले बढेको हो ।

    बढेको भाडादर आजैबाट लागु भएको हो । विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार