Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बढ्यो सार्वजनिक सवारीको भाडा, कुन ठाउँ पुग्न कति ? [सूचीसहित]

    बढ्यो सार्वजनिक सवारीको भाडा, कुन ठाउँ पुग्न कति ? [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ ।

    यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो ।



    पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।



    यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

    भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार