Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

    नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।



    यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार