Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेद्वारा भरतपुर मेयरमा सुवेदीको नाम सिफारिस

    एमालेद्वारा भरतपुर मेयरमा सुवेदीको नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ ।

    एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो ।



    अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार